संस्थाको उदेश्य

क.  आर्थिक सुरक्षाका लागी बैकिंग वाचत पहुच नभएका आम दाजुभाई तथा दिदी बहिनिहरुको ब्यापक सहभागिताका लागी वाचत ऋण परिचालन गर्ने !

१. नियमित मासिक बचत गरी मूलधन अमिबृदी गर्ने !
२.संकलित रकमलाई समुहमा ऋण प्रवाह गरी ब्याज मुनाफा गर्ने !
३. बैदेशिक रोजगारिमा जाने र फर्किनेको लागी काठमाडौमा एउटा सुबिधा युक्त होटल स्थापन गर्ने !
४.सुरक्षित र भरपर्दो रेमिटयान्स सेवा संचालन गर्ने  !
५. सहकारी योजना लाई सहभागी सदस्यहरुको जिल्ला-जिल्लामा शाखा बिस्तर गरी आर्थिक बिकाशमा सहयोग पुराउने !
६. ब्यावशायिक लालिमको आधार बनाई जनशक्ति बिकशमा योगदान पुराउने !
७.संस्थाको लगानी बाट आएको मुनाफा मध्दे %२० लोक कल्याण कारी कार्यम योगदान पुराउने !
८. संस्थाको मूल पुजिलाई ब्यावाशायिक लगानी गरी रोजगार तथा ब्यवसाय प्रवर्दन गर्ने !

                    संस्थाको गतिबिधि
१. नियमित रुपमा महिनाको अन्तिम शुक्रबार आफ्नो -आफ्नो लछित रकम जम्मा गरिएको !

२. हरेक महिना संस्थामा जम्मा भएको रकम समूहमा ऋण गरी रहेको !

३.हरेक संस्थामित्रका ऋणलाई ३ किस्ता भित्र शंवा ब्याज अनिवार्य भुक्तानी गराउदै आएको !