Saturday, February 5, 2011

आम प्रवासी दाजुभाई तथा दिदी बहिनिहरू बिच अर्थिक सुरक्षाको लागी बचत आबधारणाको बिकाश गरी न्यूनत्तम समस्या समाधान गर्ने आपसी बचत तथा ऋण परीचलानको शुरुवात यो संस्थाले गरेको कुरा अबगतका लागी अनुरोध गराईछ !

Friday, February 4, 2011


सर्बोत्च शिखर,हिमाली राज्यको रुपमा आफ्नो उपनाम स्थापित गरेको हाम्रो देश, भौगोलिक विविधत र प्रकृतीय सुन्दरता यसको थप बिशेषता भएको कारणनै आज विश्वोभरका मानिसहरुका लागी प्रकृतिक सौन्दर्यपान गर्ने गन्तब्य बन्न सफल भएको छ ! संसारकै दोस्रो ठुलो जलश्रोतको धनि अनी बिभिन्न खानी,वन जंगल र अनगिनती प्रासोतिका जड़ी,बूटीहरु देशका प्रमुख सम्पदाहरू हुन तर बिडम्बना भनौ,अनियन्त्रीत बढ्दो जनसँख्या,अब्यावहरिक शिक्षा प्रणाली,शामाजिक असामनता,बेरोजगारी समस्या,अस्बस्थ्य अनि तरल राजनैतिक ब्यवस्था र असल नेत्तृत्वको अभावमा बिकास र प्रगति गर्न सक्ने पर्यापत श्रोत र सम्पदा हुदा-हुदै पानी आज विश्वो शामू गरीव नेपालको रुपमा चिनिन वाध्य हुनु शाच्चौ दूःखद कुरा हो! आफ्नो देश भीत्ररहेका यी पर्याप्त श्रोत र सम्पदंलाई सही निति अनुरूप ब्यवस्था गर्न नसक्दा बर्सिनी शिक्षित वेरोजगारी जनशक्ति पलायन हुने संस्कार दिनामुदीन बढ्दै जानू मुलुककै लागी दुभार्ग्य बन्दै गई रहेको छ !
बिकासक्रमको चामोरत्कर्ष पार गर्न लागेको आजको २१ औ शाताब्दिमा शुचना प्रबिधि र बिज्ञानको प्रभवले सद्ज जबीन यापन गर्न पनी ठुलो चुनैती सामान गर्नपर्ने वाध्यताका कारण बैकल्पकि अबसरहरुको खोजीमा जून सुकै मूल्य चुकाउनु पर्ने अवस्थाले गर्दा नै आफ्नो प्रिय परिवार,समाज अनि मतृभूमि बाट टाडा सातौ समुन्द्रपार यस बिराज अरबको मरुभूमिमा आफ्नो पौरखले बिदेशी भूमि संचिनु परेको कटु अनुभव हामी सबैले भोगी रहेका छौ !


आफ्ना सन्तती र भाबी पीडी लाई असल मार्ग प्रसस्त गर्ने जिम्मेवारीलाई इमान्दारी पूर्वक निर्वाह गर्ने पर्छ भन्ने दायित्व वोध हुन नसकेका,वोध भएर पनी स्वार्थमा डूबी गैर जिम्मेवार बनेका अभिभावक्त्वो निर्वाह गर्ने हरुको कारण विश्वसामू मुलुकको अस्तीत्व माथि उठाऊन बिकास निर्माणमा प्रर्याप्त जनशक्ति आफ्नै मुलुकमा अत्यावश्यक हुदाहुदै पनी परिस्थिति बस बिदेशिनु पर्ने बाध्यता का कारण र भोली आउदै गरेका भाबी पुस्तालाई यस्ता दुर्दिन बाट बचाउन सकियोस,हामीले गरेको कामबाट नै भोलीको पिढीले सिक्ने हुदा आजै बाट स-साना कामहरु पनी सहकार्य मार्फत गर्न सकिएमा संम्भावनाभित्र पनी प्रचुर सफलता प्राप्त गरी परिवार समाज र राष्टलाई समूह र बिकसित वनाउन मद्दत पुग्नेछ भन्ने बृहद अध्ययन र छलफल गरी विश्व परिबेशमा समाज रुपान्तरणको शासन्त र प्रभावकारी कार्य सहकारी अवधारणा रहेको यथार्यलाई मनन गरी आर्थिक बिकास बाट नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने दृढ मान्यताका साथ श्रृजनशील सचि र साकारात्मक विचार बोकिका उत्साही युवाहरुको सामूहिक थालनी नै "क्रेएटिभ ग्रुप एंड मोबिलाइजेशन अर्गनेजेशन" हो !